सोमबार, कार्तिक १७ गते २०८३
images
images

पर्यटकहरुको रोजाइमा पर्दै फर्पिङको झन्डा आकृती र त्रिशूलको प्रतिमा(फोटो फिचर)

एक्सप्रेस पाना
आषाढ २३, २०८२ सोमबार
  • 200
    SHARES
  • पर्यटकहरुको रोजाइमा पर्दै फर्पिङको झन्डा आकृती र त्रिशूलको प्रतिमा(फोटो फिचर)

    काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं ४ फर्पिङ बासबारीमा नेपालको झन्डा र त्रिशूलको प्रतिमा निर्माण भएपछी आन्तरिक पर्यटकको रोजाइमा यो स्थान पर्दै गएको छ। बासबारीको डाँडाँबाट काठमाडौं उपत्यका पनि देखिने भएकाले पर्यटकको चहल पहल बढ्दै गएको हो।

    images

    Photo  (1) (1).JPG

    Photo  (6).JPG

    images

    Photo  (8).JPG

    पछिल्लो समय यहाँ घुम्न र फोटो खिच्न जाने आन्तरिक र बाह्य दुबै पर्यटकहरुको आकर्षण बढ्दो छ । झण्डासम्म पुग्न छोटो र रमणीय पदयात्राको आनन्द लिन सकिन्छ । जसले गर्दा यो स्थलले प्रकृति प्रेमीहरूलाई थप आकर्षित गरेको छ । 

    1.jpg

    22 (1).jpg

     

  • सम्बन्धित विषय:

  • # फर्पिङ