बिहीबार , कार्तिक २० गते २०८३
images
images

बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध, यात्रुहरुलाई सास्ती(तस्बिरहरु)

एक्सप्रेस पाना
आषाढ २४, २०८२ मंगलबार
  • 135
    SHARES
  • बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध, यात्रुहरुलाई सास्ती(तस्बिरहरु)

    काठमाडौं । बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा रहेको पुल शनिबार बिहान भाँचिएपछि अस्थायी रुपमा निर्माण भएको थियो । अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।

    images

    222.jpg

    44.jpg

    images

    33 (1).jpg

    22 (3).jpg

    `11.jpg

  • सम्बन्धित विषय:

  • # भक्तपुर सडकखण्ड