बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिमालताल दुर्घटनाको एक वर्षः यस्तो छ घटनास्थल(फोटो फिचर)

एक्सप्रेस पाना
आषाढ २८, २०८२ शनिबार
  • 243
    SHARES
  • सिमालताल दुर्घटनाको एक वर्षः यस्तो छ घटनास्थल(फोटो फिचर)

    काठमाडौं । चितवनको सिमालतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ । सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरूमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा भएको सो घटनामा परेका बस पनि पत्ता लाग्न सकेको छैन ।

    images

    20250712180102.jpg

    Photo (12) (5).jpg

    images

    Photo (10) (12).jpg

    Photo (11) (12).jpg

    Photo (1) (25).jpg

  • सम्बन्धित विषय:

  • # सिमालताल दुर्घटना