बिहीबार , कार्तिक २० गते २०८३
images
images

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

एक्सप्रेस पाना
आषाढ २९, २०८२ आइतबार
  • 210
    SHARES
  • पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

    काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । 

    images

    शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।

    शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

    images

    शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् । 

  • सम्बन्धित विषय:

  • # इला शर्मा