बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौंमा भानुको स्मरण, सालिकमा माल्यार्पण (तस्विरहरू)

एक्सप्रेस पाना
आषाढ २९, २०८२ आइतबार
  • 232
    SHARES
  • काठमाडौंमा भानुको स्मरण, सालिकमा माल्यार्पण (तस्विरहरू)

    काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ ।

    images

    1 (1).jpg

    12.jpg

    images

    31.jpg

    @@.jpg

  • सम्बन्धित विषय:

  • # भानु जयन्ती