शुक्रबार, भाद्र २६ गते २०८३
images

ह्वात्तै घट्यो सुुनको भाउ कतिमा हुदैँछ कारोबार ? 

एक्सप्रेस पाना
श्रावण ६, २०७८ बुधबार
  • 409
    SHARES
  • ह्वात्तै घट्यो सुुनको भाउ कतिमा हुदैँछ कारोबार ? 

    काठमाडौँ ।  बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। मंगलबार प्रतितोला ९३ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ७ सय रुपैंयाले घटेर प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

    images

    यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेको छ। हिजो प्रतितोला १ हजार २८० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोाला १ हजार २६० रुपैंया कायम भएको छ।