बिहीबार , कार्तिक २० गते २०८३
images
images

एक महिने गुँलापर्व आजदेखि सुरु (तस्बिरहरू)

एक्सप्रेस पाना
श्रावण ९, २०८२ शुक्रबार
  • 159
    SHARES
  • एक महिने गुँलापर्व आजदेखि सुरु (तस्बिरहरू)

    काठमाडौं । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यस अर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको हो । बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् । यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ । गुँला पर्वका अवसरमा विशेषगरी नौ बाजा बजाउने प्रचलन छ ।

    images

    xx.jpg

    cc.jpg

    images

    44.jpg

    33.jpg

    22.jpg

    gulaparwa.jpg

  • सम्बन्धित विषय:

  • # गुँलापर्व