सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (फोटोसहित)

एक्सप्रेस पाना
श्रावण १३, २०८२ मंगलबार
  • 274
    SHARES
  • काठमाडौंको नागपोखरीमा यसरी मनाइयो नागपञ्चमी (फोटोसहित)

    काठमाडौं । आज नागपञ्चमीको दिन काठमाडौंस्थित नागपोखरीमा भक्तजनहरुको भिड लागेको छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ । नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल र धान भुटेर तयार पारिएको लाभा चढाइन्छ ।

    images

    22 (7).jpg

    33 (3).jpg

    images

    1 (4).jpg

  • सम्बन्धित विषय:

  • # नागपञ्चमी