मंगलबार, श्रावण १२ गते २०८३
images
images

आहा ! धेरै सुन्दर कन्यामका चिया बगान (फोटो फिचर)

एक्सप्रेस पाना
श्रावण १४, २०८२ बुधबार
  • 155
    SHARES
  • आहा ! धेरै सुन्दर कन्यामका चिया बगान (फोटो फिचर)

    काठमाडौं । इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो । मेची राजमार्गमा पर्ने कन्यामबाट बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । विषेशत चियाँ बगानले कन्यामलाई सुन्दर बनाएको छ । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ । कन्यामको बीच भागतिर पर्ने लभडाँडा पनि सबैको प्रिय घुम्ने थलो हो । 

    images

    Photo (2) (27).JPG

    Photo (5) (20).JPG

    images

    Photo (8) (19).JPG

    Photo (11) (17).JPG

    Photo (1) (43).JPG

  • सम्बन्धित विषय:

  • # चिया बगान
  • # कन्याम