बिहीबार , कार्तिक २० गते २०८३
images
images

साउनको तेस्रो सोमबार : शंखमुलको शिव मन्दिरमा भक्तजनहरु(तस्बिरहरु)

एक्सप्रेस पाना
श्रावण १९, २०८२ सोमबार
  • 229
    SHARES
  • साउनको तेस्रो सोमबार : शंखमुलको शिव मन्दिरमा भक्तजनहरु(तस्बिरहरु)

    काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकामा रहेको शंखमुलको शिव मन्दिरमा पनि हरेक सोमबार भक्तजनहरु पूजा, आराधना एवं दर्शनका लागि आउने गर्दछन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।

    images

    5 (1).jpg

    3 (1).jpg

    images

    2 (3).jpg

    1 (7).jpg

  • सम्बन्धित विषय:

  • # शिव मन्दिर