बिहीबार , कार्तिक २० गते २०८३
images
images

मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा(फोटो फिचर)

एक्सप्रेस पाना
श्रावण १९, २०८२ सोमबार
  • 245
    SHARES
  • मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा(फोटो फिचर)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंको मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा गरेको छ । सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको हो । पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

    images

    5 (2).jpg

    3 (2).jpg

    images

    2 (4).jpg

    1 (8).jpg

  • सम्बन्धित विषय:

  • # धार्मिक पदयात्रा