बिहीबार , कार्तिक २० गते २०८३
images
images

आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)

एक्सप्रेस पाना
श्रावण २८, २०८२ बुधबार
  • 163
    SHARES
  • आहा ! प्राकृतिक सुन्दरताले भरिएको दिजगाउँ (फोटोफिचर)

    काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ । चारै तिर हरियाली जंगलहरुको बीचमा रहेको दिज गाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ । विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरुको रोजाईमा पर्दछ । 

    images

    Photo (4) (7).jpeg

    Photo (7) (3).jpeg

    images

    Photo (8) (3).jpeg

    Photo (9) (3).jpeg

  • सम्बन्धित विषय:

  • # दिजगाउँ