आइतबार, भाद्र २८ गते २०८३
images

टप इन्ड टी-२० सिरिज:टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
भाद्र ३, २०८२ मंगलबार
  • 218
    SHARES
  • टप इन्ड टी-२० सिरिज:टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्दैछ । 

    images

    मंगलबार जारी खेलमा नेपालले  होबर्ट हुरिक्यान्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको हो । नेपालको यो चौथो खेल हो । 

    नेपालले सिरिजमा यस अघि लगातार तीन खेलमा हार बेहोरेको छ । त्यस्तै होबर्ट हुरिक्यान्सले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज