सोमबार, कार्तिक १७ गते २०८३
images
images

पशुपतिनाथमा तीजको चहलपहल (फोटोसहित)

एक्सप्रेस पाना
भाद्र १०, २०८२ मंगलबार
  • 289
    SHARES
  • पशुपतिनाथमा तीजको चहलपहल (फोटोसहित)

    काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुँइचो लागेको छ । यस दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । 

    images

    Photo (17).jpg

    Photo (20).jpg

    images

    Photo (13) (1).jpg

    Photo (1) (1).jpg

  • सम्बन्धित विषय:

  • # हरितालिका तीज