बिहीबार , कार्तिक २० गते २०८३
images
images

जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १३, २०८२ शुक्रबार
  • 262
    SHARES
  • जडिबुटीमा सवारी दुर्घटनामापरी दुईजनाको मृत्यु

    काठमाडौं । काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ।

    images

    मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।

    प्रहरीका अनुसार जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । 
    दुर्घटनामा गम्भीर घाइते उनीहरूका उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

    images