मंगलबार, श्रावण १२ गते २०८३
images
images

टुँडिखेलमा गौरा पर्वको रौनक (तस्विरहरु)

एक्सप्रेस पाना
भाद्र १५, २०८२ आइतबार
  • 214
    SHARES
  • टुँडिखेलमा गौरा पर्वको रौनक (तस्विरहरु)

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरापर्व काठमाडौंको टुँडिखेलमा मनाइएको छ । हरेक वर्षजस्तै आइतबार सुदूरपश्चिममबाट काठमाडौं आएर बसोबास गर्ने समुदायले सद्भाव र एकताको सन्देश दिन गौरा पर्व मनाएका हुन् ।

    images

    Photo (11) (3).jpg

    Photo (12) (1).jpg

    images

    Photo (22) (1).jpg

    Photo (25).jpg

    Photo (13) (2).jpg

    Photo (20) (1).jpg

  • सम्बन्धित विषय:

  • # गौरा पर्व