बिहीबार , कार्तिक २० गते २०८३
images
images

घट्यो डिजेल र मट्टीतेलको मुल्य

एक्सप्रेस पाना
भाद्र १६, २०८२ सोमबार
  • 255
    SHARES
  • घट्यो डिजेल र मट्टीतेलको मुल्य

    काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ ।

    images

    निगमले आइतबार राति १२ बजेदेखी लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

    जस अनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । 

    images

    निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.२१ रुपैयाँ घटेर आएको र  डिजलमा १.४८ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । 

    मुल्य परिवर्तनपछि काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ भएको निगमले जनाएको छ ।

    Nepal oil.jpg