सोमबार, कार्तिक १७ गते २०८३
images
images

यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र १६, २०८२ सोमबार
  • 243
    SHARES
  • यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)

    काठमाडौं । वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि भव्य रुपमा तयारी भइरहेको छ।दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने काम भइरहेको छ । नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ ।

    images

    3.jpg

    2.jpg

    images

    1.jpg

  • सम्बन्धित विषय:

  • # इन्द्रजात्रा