बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 263
    SHARES
  • काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा

    काठमाडौं ।  जेनजीको प्रदर्शनपछि काठमाडौं विश्वकै प्रदुषित सहरको दोस्रो नम्बरमा आएको छ ।

    images

    विश्वका प्रमुख १० प्रदूषित सहरभित्र राजधानी सहर काठमाडौं दुई  नम्बरमा परेको हो । 

    काठमाडौंमा भड्किएको आन्दोलनले यहाँको वायु प्रदूषणमा समेत असर पुगेको छ । विश्वको सहरका वायुको गुणस्तर मापन गर्ने आइक्यू एयरले गरेको लाइभ मापनमा काठमाडौं दोस्रो स्थानमा छ । 

    images

    सोमबार र मंगलबार भएका प्रदर्शनमा व्यापक मात्रामा आगजानी भएपछि काठमाडौंको आकाश प्रदुषित वायुले ढाकिएको हो । 

    Capture.JPG

  • सम्बन्धित विषय:

  • # काठमाडौं