शुक्रबार, भाद्र २६ गते २०८३
images

युरोपा कन्फरेन्स लिग : टोटनहम पराजित

एक्सप्रेस पाना
कार्तिक ५, २०७८ शुक्रबार
  • 431
    SHARES
  • युरोपा कन्फरेन्स लिग : टोटनहम पराजित

    एजेन्सी । युरोपा कन्फरेन्स लिग अन्तर्गत भिटेसेले इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनहममाथि  जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १-० गोल अन्तरको जित हासिल गरेको हो । 

    images

    भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे ।

    हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ । सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ । अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ । 

    images