आइतबार, भाद्र २८ गते २०८३
images

जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 443
    SHARES
  • जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य

    काठमाडौं । समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ । 

    images

    शुक्रबार जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको हो । 

    नेपालका लागि सन्दीप लामिछाने,गुलशन झाले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए । 

    images

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप