आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन २६, २०८२ आइतबार
  • 266
    SHARES
  • नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य

    काठमाडौं । सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको छ । 

    images

    आइतबार जारी आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समाको खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको हो । 

    नेपालका लागि आसिफ सेखले ५१ रन बनाए भने कुशल भुर्तेलले २८ रन बनाए । त्यसैगरी कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ रन र कुशल मल्लले १० रन बनाए । 

    images

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप