काठमाडौं । टी–२० विश्वकप एसिया एन्ड इएपी छनोट अन्तिम खेलमा नेपालले सामोआविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
शुक्रबार ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि हुने खेलमा सामोआले टस जितेर बलिङ गर्ने निर्णय गरेसंगै नेपालले ब्याटिङ गर्ने भएको हो ।
अहिलेसम्म अपराजित रहेको नेपाल आजको खेल जितेर उपाधी समाउने दाउमा छ ।


