सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुस्ताङमा भारी हिमपात, जनजिवन प्रभावित (फोटो फिचर)

एक्सप्रेस पाना
कार्तिक ११, २०८२ मंगलबार
  • 466
    SHARES
  • मुस्ताङमा भारी हिमपात, जनजिवन प्रभावित (फोटो फिचर)

    काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।

    images

    Photos (6).jpeg

    Photos (5).jpeg

    images

    Photos (4).jpeg

    Photos (3).jpeg

    Photos (2).jpeg

    Photos (1).jpeg

  • सम्बन्धित विषय:

  • # हिमपात