सोमबार, कार्तिक १७ गते २०८३
images
images

घुम्न जाऔँ बृन्दावन(फोटोफिचर)

एक्सप्रेस पाना
कार्तिक १८, २०८२ मंगलबार
  • 214
    SHARES
  • घुम्न जाऔँ बृन्दावन(फोटोफिचर)

    काठमाडौं । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–५ मा अवस्थित नयाँ बृन्दावन गौशाला पछिल्ला वर्षहरूमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यहाँ एसियाकै अग्लो गाईको प्रतिमा, कलात्मक मूर्तिहरू, धार्मिक संरचना र शान्त वातावरणले आगन्तुकलाई लोभ्याउने गरेको छ। परिवारसँग घुम्न, धार्मिक श्रद्धा व्यक्त गर्न वा फोटोग्राफीका लागि आउनेहरूका लागि यो आकर्षक स्थल बनेको छ।

    images

    Photo (10) (6).jpg

    Photo (11) (5).jpg

    images

    Photo (9) (5).jpg

    Photo (8) (7).jpg

    Photo (5) (5).jpg

     

  • सम्बन्धित विषय:

  • # बृन्दावन