बिहीबार , कार्तिक २० गते २०८३
images
images

मिनभवनमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अस्तव्यस्त (तस्विरहरु)

एक्सप्रेस पाना
मंसिर ७, २०८२ आइतबार
  • 195
    SHARES
  • मिनभवनमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अस्तव्यस्त (तस्विरहरु)

    काठमाडौं । राजधानीको नया बानेश्वरस्थित मिनभवनमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा पानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा असहज भईरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा यस्ता घटनाहरु पटक पटक भईरहेको पाइन्छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी