बिहीबार , कार्तिक २० गते २०८३
images
images

यसरी मनाइँदैछ किरातहरूको पुजा घरमा उँधौली पर्व (तस्विरहरू)

एक्सप्रेस पाना
मंसिर १८, २०८२ बिहीबार
  • 115
    SHARES
  • यसरी मनाइँदैछ किरातहरूको पुजा घरमा उँधौली पर्व (तस्विरहरू)

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले  किरातहरुको पुजाघर हात्तिबन, ललितपुरमा उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।

    images

    Photo (9) (12).JPG

    Photo (7) (14).JPG

    images

    Photo (22) (2).JPG

    Photo (24) (1).JPG

  • सम्बन्धित विषय:

  • # उधौली पर्व