शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

रैथाने मौलिक खाद्य मेला २०८२ ( तस्विरहरु)

एक्सप्रेस पाना
मंसिर २८, २०८२ आइतबार
  • 188
    SHARES
  • रैथाने मौलिक खाद्य मेला २०८२ ( तस्विरहरु)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको छ । महानगरपालिकाको स्थापना दिवसको पूर्व सन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराकासाथ काठमाडौं नक्सास्थित नारायण चौरमा मेला आयोजना गरेएको हो । स्थानीय पहिचान प्रवद्र्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरेको महानगरपालिकाले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # रैथाने मौलिक खाद्य मेला