शनिबार, भाद्र २७ गते २०८३
images

आइतबार १९.९२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
पौष ६, २०८२ आइतबार
  • 128
    SHARES
  • आइतबार १९.९२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।

    बजार घटेसंगै आइतबार कारोबार रकम पनि सामान्य घटेको छ । बिहिबार ४ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ५२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४३ कम्पनीको सेयर मुल्य बढेको छ भने २०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से