शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोषको पुस ३० मा साधारणसभा हुने

एक्सप्रेस पाना
पौष ९, २०८२ बुधबार
  • 167
    SHARES
  • नागरिक लगानी कोषको पुस ३० मा साधारणसभा हुने

    काठमाडौं । नागरिक लगानी कोषको पुस ३० गते ३१ औं वार्षिक साधारणसभा हुने भएको छ । 

    images

    उक्त सभा कोष भवन परिसरमा हुने भएको हो । 

    साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

    images

     त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष