आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप तयारीमा नेपालको शानदार सुरुवात,पहिलो अभ्यास खेलमा यूएई पराजित

एक्सप्रेस पाना
माघ २०, २०८२ मंगलबार
  • 224
    SHARES
  • विश्वकप तयारीमा नेपालको शानदार सुरुवात,पहिलो अभ्यास खेलमा यूएई पराजित

    काठमाडौं । टी–२० विश्वकपअघिको पहिलो अभ्यास खेलमा यूएईलाई हराउँदै नेपाल विजयी भएको छ । 

    images

    मंगलबार चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा भएको अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । 

    १४६ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

    images

    नेपालका लागि आरिफ सेखले सर्बाधिक ६१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५० रन बनाए ।  त्यसैगरी कप्तान रोहित पौडेलले १६ रन बनाए । 

    यसअघि यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। 

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप