आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप वार्मअप:क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ २२, २०८२ बिहीबार
  • 107
    SHARES
  • टी–२० विश्वकप वार्मअप:क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ । दोस्रो अभ्यास खेलमा नेपालले पहिले बलिङ गर्दैछ । 

    images

    बिहिबार चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा जारी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा  क्यानडाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्दै छ । 

    नेपालले यसअघि पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । त्यस्तै क्यानडा भने इटालीसँगको वार्मअप खेल १० रनले हारेको थियो । 

    images

     

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप