आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
माघ २५, २०८२ आइतबार
  • 113
    SHARES
  • टी–२० विश्वकप:इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्दै छ । 

    images

    आइतबार मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यस खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । यो संगै नेपालले पहिले बलिङ गर्दै छ । 

    नेपालको प्लेइङ(११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, गुलशन झा, शेर मल्ल, नन्दन यादव, करण केसी र सन्दीप लामिछाने रहेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप