आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:वेस्ट इण्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
फाल्गुण ३, २०८२ आइतबार
  • 152
    SHARES
  • टी–२० विश्वकप:वेस्ट इण्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले पहिले ब्याटिङ गर्दैछ । 

    images

    समूह ‘सी’ अन्तर्गत भारतको वानखेडे स्टेडियममा भइरहेको यस खेलमा वेस्ट इण्डिजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै नेपालले पहिले ब्याटिङ गर्दैछ । 

    नेपालका लागि यस खेलको नतिजा महत्वपूर्ण मानिएको छ ।

    images

    इटाली विरुद्धको टोलीमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । ललित राजवंशीको ठाउँमा सोमपाल कामी प्लेइङमा समेटिएका छन् ।

     

     

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप