आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकपमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने

एक्सप्रेस पाना
फाल्गुण ५, २०८२ मंगलबार
  • 111
    SHARES
  • टी–२० विश्वकपमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।

    images

    समूह ‘सी’ अन्तर्गतको यो खेल मंगलबार भारतस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार साँझ ७:१५ बजेदेखि सुरु हुनेछ। 

    नेपालले यसअघिका आफ्ना तीनै खेलमा हार व्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ। यता स्कटल्याण्डले पनि तीन खेलमध्ये एक जित र दुई हार बेहोर्दै सुपर–८ पुग्ने सम्भावना गुमाइसकेको छ।

    images

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप