आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:टस जितेर स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
फाल्गुण ५, २०८२ मंगलबार
  • 134
    SHARES
  • टी–२० विश्वकप:टस जितेर स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दैछ । 

    images

    समूह ‘सी’ अन्तर्गतको यो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

    नेपालले यसअघिका आफ्ना तीनै खेलमा हार व्यहोरेसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ। यता स्कटल्याण्डले पनि तीन खेलमध्ये एक जित र दुई हार बेहोर्दै सुपर–८ पुग्ने सम्भावना गुमाइसकेको छ।

    images

     

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप