आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप:स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण ५, २०८२ मंगलबार
  • 130
    SHARES
  • टी–२० विश्वकप:स्कटल्याण्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । 

    images

    समूह ‘सी’ अन्तर्गतको खेलमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको हो । 

    सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । 

    images

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप