आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकप फाइनल:भारतले न्युजील्यान्डलाई दियो २५६ रनको विशाल लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण २४, २०८२ आइतबार
  • 181
    SHARES
  • टी–२० विश्वकप फाइनल:भारतले न्युजील्यान्डलाई दियो २५६ रनको विशाल लक्ष्य

    काठमाडौं । टी–२० विश्वकपको उपाधिका लागि भारतले न्युजील्यान्डलाई २५६ रनको लक्ष्य दिएको छ ।  

    images

    आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी फाइनल खेलमा २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रन बनाएको हो । भारतको लागी सन्जु सामसनले सर्बाधिक ८९ रन बनाए भने इशान किसनले ५४ रन बनाए । 

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप