शुक्रबार, भाद्र २६ गते २०८३
images

रुबिना क्षेत्रीको कप्तानीमा क्रिकेट टोलीको घोषणा

एक्सप्रेस पाना
कार्तिक १०, २०७८ बुधबार
  • 293
    SHARES
  • रुबिना क्षेत्रीको कप्तानीमा क्रिकेट टोलीको घोषणा

    कात्तिक १० काठमाडौं । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

    images

    क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

    नेपालले आईसीसी महिला टि-२० विश्वकपको एसियाली छनोट खेल्नेछ । प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् । यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।            FB_IMG_1635345452489.jpg

    images