मंगलबार, श्रावण १२ गते २०८३
images
images

झिनो अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
जेठ १, २०८३ शुक्रबार
  • 632
    SHARES
  • झिनो अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार १.७७ अंकले बढेर २७३१.९४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार बढेर बन्द भए पनि शुक्रबार कारोबार रकम भने सामान्य घटेको छ । बिहिबार ३ अर्ब २८ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १२७ कम्पनीको सेयर मुल्य बढेको छ भने १२० कम्पनीको सेयर मूल्य घटेको छ । बाकी २२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से