मंगलबार, श्रावण १२ गते २०८३
images
images

मंगलबार ६.५१ अंकले घट्यो नेप्से,३ अर्ब ८ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ ५, २०८३ मंगलबार
  • 515
    SHARES
  • मंगलबार ६.५१ अंकले घट्यो नेप्से,३ अर्ब ८ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । 

    images

    आज बजार ६.५१ अंकले घटेर २७२४.३९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेर बन्द भए पनि मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । सोमबार २ अर्ब ४५ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ११३ कम्पनीको सेयर मुल्य बढेको छ भने १४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से