मंगलबार, कार्तिक १८ गते २०८३
images
images

६.६२ अंकले बढयो नेप्से,घट्यो कारोबार रकम

एक्सप्रेस पाना
कार्तिक १८, २०८३ मंगलबार
  • 59
    SHARES
  • ६.६२ अंकले बढयो नेप्से,घट्यो कारोबार रकम

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेर बन्द भए पनि मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ७ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ६५ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४३ कम्पनिको सेयर मुल्य बढेको छ भने १२२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से