मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एनपीएल सिजन-३:विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १७५ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक १८, २०८३ मंगलबार
  • 56
    SHARES
  • एनपीएल सिजन-३:विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १७५ रनको लक्ष्य

    काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । 

    images

    मंगलबार टियु क्रिकेट मैदानमा जारी पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो । 

    विराटनगरका लागि ओपनर लोकेश बम ,आन्द्रेइ रसेल र इमरान शेखले अर्धशतक पूरा गरे ।

    images

  • सम्बन्धित विषय:

  • # एनपीएल सिजन-३