मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बढयो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १८, २०८३ मंगलबार
  • 73
    SHARES
  • बढयो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ ।

    images

    आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य