सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार ३२.६५ अंकले घट्यो नेप्से,७ अर्ब १८ करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक १७, २०८३ सोमबार
  • 42
    SHARES
  • सोमबार ३२.६५ अंकले घट्यो नेप्से,७ अर्ब १८ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    आज बजार ३२.६५ अंकले घटेर २६५७.५० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ८ अर्ब ८९ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब १८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २१ कम्पनिको सेयर मुल्य बढेको छ भने २५२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से