मंगलबार, श्रावण १२ गते २०८३
images
images

शुक्रबार १६.३८ अंकले बढ्यो नेप्से,४ अर्ब ४९ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ ८, २०८३ शुक्रबार
  • 606
    SHARES
  • शुक्रबार १६.३८ अंकले बढ्यो नेप्से,४ अर्ब ४९ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १६.३८ अंकले बढेर २७५८.४९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार बढेसंगै शुक्रबार कारोबार रकम पनि बढेको छ ।  बिहिबार ३ अर्ब ८९ करोडको कारोबार भएको बजारमा आज  ४ अर्ब ४९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २०८ कम्पनीको सेयर मुल्य बढेको छ भने ५७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से