मंगलबार, श्रावण १२ गते २०८३
images
images

नेप्सेमा १३.९५ अंकको गिरावट,५ अर्ब १८ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण ६, २०८३ बुधबार
  • 60
    SHARES
  • नेप्सेमा १३.९५ अंकको गिरावट,५ अर्ब १८ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १३.९५ अंकले घटेर २७१२.५४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब १८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७७ कम्पनीको सेयर मुल्य बढेको छ भने १९३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको कारोबार रकममा भने कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से