मंगलबार, श्रावण १२ गते २०८३
images
images

विश्वकप लिग–२:सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

एक्सप्रेस पाना
श्रावण ७, २०८३ बिहीबार
  • 265
    SHARES
  • विश्वकप लिग–२:सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ ।

    images

    सिरिजको दोस्रो खेल बिहिबार नेपाली समय अनुसार २:४५ बजेदेखि शुरु हुदैछ ।

    नेपालका लागि यो सिरिजको दोस्रो खेल हो। पहिलो खेलमा नामिबियासँग हार बेहोरेको नेपाल आज सिरिजको पहिलो खेल खेल्न लागेको नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

    images

  • सम्बन्धित विषय:

  • # आइसीसी विश्वकप लिग–२