काठमाडौं। नागरिक बचाउ महाअभियान सुकुम्बासी समायोजन समितिले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । भूमिहीन सुकुम्बासीहरुलाई पनि यो देशमा बाँच्न देउ भन्दै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।