मंगलबार, श्रावण १२ गते २०८३
images
images

नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड

एक्सप्रेस पाना
श्रावण ८, २०८३ शुक्रबार
  • 362
    SHARES
  • नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेको छ ।

    images

    आज बजार ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै शुक्रबार कारोबार रकम पनि बढेको छ । बिहिबार ४ अर्ब ६९ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब २६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १५२ कम्पनीको सेयर मुल्य बढेको छ भने १०९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से